प्रधानमन्त्री ओलीले आज प्रदेश २ को संसदलाई संवोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज प्रदेश २ को संसदलाई संबोधन गर्दैछन । संबोधनका लागि प्रधानमन्त्री ओली हेलिकप्टरबाट विहान दश बजे जनकपुर पुग्ने कार्यक्रम छ । प्रदेश सभाको विशेष बैठकमा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, भौतिक योजना तथा निर्माण मन्त्री रघुवीर महासेठ र उद्योग मन्त्री मातृकाप्रसाद यादव पनि सहभागी हुने प्रदेश सभाको … Continue reading प्रधानमन्त्री ओलीले आज प्रदेश २ को संसदलाई संवोधन गर्ने